सरकारी कर्मचारीलाई खाजा खाने समय आढा घण्टा

भाद्र २४,काठमाडौं।सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट सरकारले तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले लेखेका छन्- 'खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार...

ट्रम्पलाई सजाय सुनाइने

काठमाडौँ । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हश मनी आपराधिक मुद्दामा सुनाइने भनेको सजाय नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्म स्थगित गरिएको छ । न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय नोभेम्बर २६ सम्म स्थगित गर्ने निर्णय गरेका हुन् । ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार समेत हुन् । यस प्रकरणमा उनको सजायको घो...

फिलिपिन्सलाई जापान र अस्ट्रेलियाले सहयोग

काठमाडौँ । जापान र अष्ट्रेलियाले एसिया प्यासिफिक क्षेत्रमा रक्षा क्षेत्रमा मिलेर काम गर्ने भएका छन् । अष्ट्रेलियाको भ्रमणमा रहेका जापानका विदेश र रक्षा मन्त्रीहरूले क्षेत्रीय खतराहरूसँग लड्न 'समान विचारधारा साझेदारहरू एकजुट हुनुपर्ने बताएका छन् । जापानी विदेशमन्त्री योको कामिकावा र रक्षा मन्त्री मिनोरु किहाराले मेलबर्न नजिकैको पुरानो सैन्य किल्लाम...

सरकारले संविधान दिवस तीन दिन मनाउने

भदौ २२, काठमाण्डौं । सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभा...

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत

भदौ २०, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो । प्रधानमन्त्रीको ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्...

राष्ट्र बैङ्कले दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट दिने

काठमाडौं । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ । दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढा...

मुख्य समाचार

थप समाचार

अर्थ

थप समाचार