दिर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

110 Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकम दाहाल `प्रचण्ड´लाई दिर्घकालीन असर पर्ने निर्णय नगर्न ध्याणाकर्षण गराएको छ ।  

एमालेले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई अल्पमतमा परिसकेको स्मरण गराउदै यस्तो अपिल गरेको हो । 

एमाले महासचिव शंकर पोखरेलले जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकार बन्न लागेको भन्दै सहभागि हुन आग्रह गरेको छ ।

FA00D67E-194E-41B8-A56B-0DF2002E0A3C.jpeg

सम्बन्धित समाचार