775
Shares
भाद्र ७=काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न माग गर्दै विरोध प्रर्दशन गरेका छन् । शुक्रबार संयुक्त विद्यार्थी संगठनले त्रिवि उपकुलपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।विद्यार्थीहरूले प्रदर्शन गरेपछि उपकुलपति कार्यालयमा प्रहरीको सुरक्षा घेरा कदा राखिएको थियो।
संयुक्त विद्यार्थी संगठनले देशका सबै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको अखिल क्रान्तिकारी कि अध्यक्ष पन्चा सिङ् ले जानकारि दीइयको छन् ।