148
Shares
भाद्र २८,काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ ।
यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएको थियो।यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिए पछि महासंघले असोज १२ गते शनिबारका दिन चुनाव गर्ने निर्णय गरेको हो ।
महासंघले आगामि असोज १२ गते शनिबार निर्वाचन गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाएको छ ।