नेपाली समय: ०२:०९:३३ अपरान्ह
वि.सं २०७६ चैत्र २६   बुधवार
Image Aside

शिक्षा बाट थप

Image Aside
एसइइ परीक्षा स्थगित गर्दै राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्षलाई भन्यो, प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षा गर्नू

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले एसइइ परिक्षा स्थगित भएको जनाएको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार परिक्षा स्थगित गरिएको बोर्डले...

Image Aside
चैत्र महिनाभित्र हुने सबै परिक्षा स्थगित: शिक्षामन्त्री पोखरेल

काठमाडौं । सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार चैत्रमा हुने सबै परिक्षा स्थगित गर्ने निर्णय...

Image Aside
एसइई परिक्षा स्थगित

काठमाडौं । भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित भएको छ ।  कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम गर्न सरकारले एसइई परीक्षा स्थगित गएको छ । 

Image Aside
ढुक्क भएर परीक्षामा सहभागी हुन महासङ्घको आग्रह

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड– १९ को सन्त्रासले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) नसर्ने भएकाले ढुक्क भएर परीक्षामा सामेल हुन...

Image Aside
देशभरका विद्यालयको समय ९ बजेदेखि ४ बजेसम्म, नयाँ शैक्षिक सत्रदेखि लागु हुने

काठमाडौं । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १० बजेदेखि ४ बजेसम्म...

Image Aside
अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ ।  नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि...

top stories

काठमाडौं । बेस्ट मन्टेश्वरीले नि:शुल्क तीन महिने मन्टेश्वरी अनलाइन तालिम दिने भएको छ । बेस्ट मन्टेश्वरी ट्रेनिङ्ग तथा चेन स्कुलले विभिन्न तालिम तथा कार्यक्रम घोषणा...

top stories

काठमाडौं । कोरोना संक्रमणको इपिसेन्टर चीनभन्दा अमेरिका बढी कोरोना प्रभावित मुलुक बनेको छ । अहिले अमेरिका विश्वमै पहिलो प्रभावित मुलुक बनेको हो । अमेरिकाको जोन...

top stories

काठमाडौं । निजी तथा संस्थागत  विद्यालयहरुले प्रवेश परीक्षा र विद्यार्थी भर्ना जारी राखेको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ । विश्वव्यापी महामारीको रुपमा विश्व समूदायलाई नै...

top stories

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि हुने सबै पठनपाठन तथा परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।  त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाका अनुसार त्रिवि कार्यकारी परिषद्को...


ताजा समाचार

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने...

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका...

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...

चीनमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा बृद्धि

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार ६२ नयाँ कोरोना संक्रमित फेला...

गण्डकी प्रदेश :७२ वटाको कोरोना परीक्षण नेगेटिभ

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को...

-+