नेपाली समय: ०९:५८:२७ राती
वि.सं २०७६ माघ १४   मंगलवार
Image Aside
top stories

कम्पाला ।  पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला...

top stories

एजेन्सी । ढिला गरी सक्रिय भएको मनसुनका कारण भारतका विभिन्न राज्यको जनजिवन प्रभावित भएको छ । पछिल्लो केही दिनयता देखि लगातार रुपमा भइरहेको वर्षाका कारण...

top stories

नयाँ दिल्ली । कांग्रेसका फायरब्राण्ड नेता नवजोत सिंह सिद्धू विगत एक हप्तादेखि पंजाबबाट ‘गायव’ भएका थिए । सिद्धू अचानक गायव भएपछि सबैको मनमा सिद्धूलाई लिएर...

top stories

काठमाण्डौँ । फिल्म कबिर सिंहमा रिसाहा जँड्याहा डाक्टरको भूमिका निभाउने शाहिद कपुरले हालै आफ्ना फिल्मप्रति आफ्नो प्रेमबारे कुरा गरेका छन् । उनले आफ्ना केही फिल्म...

अन्तरबार्ता बाट थप

Image Aside
प्रधानमन्त्रीले लण्डनबासी नेपालीलाई भने, 'जहाँ बसे पनि नेपाललाई माया गरी सीप ,ज्ञान लिएर फर्किनुहोस्’

एजेन्सी । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली लण्डनस्थित नेपाली राजदूताबासमा आयोजित कार्यक्रममा सरिक भएका छन्। दूतावासमा उपस्थित सयौं नेपालीलाई सम्बोधन गर्दै उनले वेलायतमा...

Image Aside
लण्डनबाट युरोटनेल रेल चढेर आज फ्रान्स जाँदै प्रधानमन्त्री ओली

लण्डन । नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका छन् । संयुक्त अधिराज्यको...

Image Aside
कलाकारको बुढ्याैलीमा आत्मनिर्भर हुने काम गर्दै चलचित्र कलाकार संघको आफ्नै भवन बनाउछुः रवीन्द्र खड्का

काठमाडाैं । नेपाल चलचित्र कलाकार संघको निर्वाचन भोली शनिबार अर्थात २५ गते हुँदैछ । चुनावी प्रतिष्पर्धामा कलाकार रबीन्द्र खड्का र सरिता लामिछानेल आैपचारीक रुपमा उम्मेदवारी...

Image Aside
नेकपाका कान्छो जिल्ला अध्यक्ष दिवश भन्छन्ः राष्ट्रपतिले मेरो सरकार भन्नू त्यति संगतिपूर्ण छैन (भिडियो अन्तरवार्ता)

काठमाडाैँ ।  नेकपाका कान्छा जिल्ला अध्यक्ष बिनोद कटुवाल (दिवश)ले राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्नू गलत नभएपनी राम्रो नभएको जनाएका छन् । लुम्बिनी भ्वाइससंगको इस्यु...

Image Aside
हाम्रो इमोसनसँग खेलेर बाबुराम भट्टराईले राजनीति गर्न खोजे उनको राजनीति नै सकिन्छः आङकाजी शेर्पा

काठमाडाैं । नवगठित समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा नेफेसो इन्चार्ज आङकाजी शेर्पाले समाजमा रहेको विभेद अन्त्य गर्न अन्त्यसम्म लडाई लड्ने उद्घोष गरेका छन् ।...

Image Aside
बाआमाको हातबाट प्रसाद थापेर मृत्युसंग जुध्न जनयुद्धमा हिंडे, अहिलेपनी विप्लवका साथीहरु भेट्छु: करण (भिडियोसहित)

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ सदस्य योगेश पौडेल 'करण'ले जनयुद्धमा बाआमाको हातबाट सगुन थापेर घरबाट निस्केको जनाएका छन् । नेकपा र सरकारबारे कडा...

ताजा समाचार

बुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार...

निर्वाचन तालिकासहित त्रिविले गर्‍यो स्ववियु निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिकाको प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...

कोरियन भाषा परिक्षा उतिर्ण ५९ जनामाथि अनुसन्धान किन ?

काठमाडौं । कोरिया भाषा परीक्षा पास गरेका ५९ जनामाथि अनुसन्धान गर्न वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको छ । नक्कली परीक्षार्थीबाट पास गरेको आरोपमा विभागले...

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी...

१० हजार घुससहित आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत अधिकारी पक्राउ

चितवन । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने...