नेपाली समय: ०५:३६:५२ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार
Image Aside
top stories

काठमाडाैँ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ  साधारण तारेखमा रिहा भएका छन्।  २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनको भोलिपल्ट काठमाडौंको गौशालामा गम्भीर घाइते हुने...

top stories

काठमाडाैं । याैन दुराचारको आरोपमा पक्राउ परेका सभामुख कृष्णबहादुर महरालाई बयानका लागि अस्पतालबाट सरकारी वकिल कार्यालय पुर्‍याइएको छ । प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्य अवस्था...

top stories

काठमाडाैं । बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासत राख्न म्याद थप गर्ने नगर्नेबारे जिल्ला अदालत काठमाडाैंमा बहस चलिरहेको छ ।  महराको...

top stories

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पतालबाट म्याद थप गर्नका लागि अदालत लगिएको छ ।  बलात्कार प्रयासको आरोपमा सभामुख निवासबाटै पक्राउ परेका महरालाई अनुसन्धानका लागि...

विशेष समाचार बाट थप

Image Aside
चिनियाँ राष्ट्रपति सीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी टोलीले 'फुल कार्गेड रिहर्सल' गर्दै

काठमाडाैं । दुई दिने राजकीय नेपाल भ्रमणका लागि शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनफिङको सुरक्षा तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीले आज...

Image Aside
गोबर ग्यास प्रयोगमा जोड

सुरुङ्ग । विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो...

Image Aside
महराको राजीनामाबारे संसद सचिवालयले जानकारी गरायो

काठमाडाैं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले औपचारिक जानकारी गराएको छ ।  बलात्कारको आरोप लागेपछि सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा...

Image Aside
महरामाथि बलात्कारको आरोप लगाएकी रोशनीको निशानामा पूर्वसभामुख नेम्वाङ !

काठमाडाैं । प्रतिनिधिसभामा सभामुख (राजीनामा दिइसकेका) कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी रोशनी शाहीले महरा बाउ समानको मान्छे भएको भन्दै अरुले टाउको दुखाउनुपर्ने विषय नभएको जनाएकी...

Image Aside
सभामुखको राजीनामाले तरङ्ग पैदा, के हुन्छ उनको पद ?

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट सर्तसहित राजीनामा दिएको भन्ने प्रश्न उठेपछि उनका प्रेस सल्लाहकारले छानविनपछि काममा फर्कने विश्वास व्यक्त गरेका छन् । ...

Image Aside
बलात्कार आरोप लागेपछि सभामुख महरा राजीनामा दिने मनस्थितिमा

काठमाडाैं । संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।  सभामुख महरा निकट स्रोतका अनुसार आफूमाथि लागेको गम्भीर आरोपको निष्पक्ष छानविन...

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...