नेपाली समय: ०५:१८:१८ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

कपिल शर्मा शोमा फर्किदै सुनिल ग्रोवर ! फ्यानले भने, ‘अब त आउनुस् डाक्टर साब’

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ भाद्र ३०)
News Title

एजेन्सी । 'द कपिल शर्मा सो' मा मसुर गुलाटी अर्थात  सुनील ग्रोवर पुनः फर्किने आशा झल्काउने ट्वीट गरेका छन् ।

कमेडियन कपिल शर्मा र सुनील ग्रोवरले पछिल्लो केही बर्ष एकसाथ कमेडी मार्फत दर्शकको मनमा राज गरे । यी दुबै कमेडियनका अलग–अलग अन्दाज दर्शकले रुचाए । दुबैले एकसाथ मिलेर दर्शकलाई निकै मनोरञ्जन समेत दिलाए ।

एक मनमुटावले कपिल र सुनिलका बीच निकै दुरी पैदा गरिदियो । उनीहरु अलग भए  तर कपिल र सुनिलका फ्यान भने दुबैलाई फेरि एकसाथ हेर्न चाहान्छन् ।  यसै समय सुनिलले एक ट्वीटमार्फत दर्शकको शो आशा जगाएका छन् । जसलाई कपिल शर्मा शोमा उनको वापसीको इसारा समेत मानिएको छ । 

‘सबै मिल्न सक्छ । केही पनि सधैँ भरिका लागि रहँदैन । त्यसैले सधै दोस्रोसँग आभारी रह्यो । यही मुल मन्त्र हो । धेरै हाँस्नुहोस् ।’ उनले ट्वीटमा लेखेका छन् ।  सुनिलको यो ट्वीटलाई धेरैले उनले कपिल शर्मा शोमा फर्किने मन बनाएको अनुमान लगाएका छन् । 

यो ट्वीटमा कयौं फ्यानले सकारात्मक कमेन्ट समेत गरेका छन् । एक फ्याले लेखेका छन् ‘मलाई लाग्छ । सुनिल फर्किन लागेका छन् । यो एक इसारा हो ।’ अर्का एक फ्यानले लेखका छन् ‘सुनिल सर तपाइँको एक्याट्सको धेरै मिस गर्छु ।’

अर्का एक फ्यानले कमेन्टमा अब त आउनुस् डाक्टर साब भनेर समेत आग्रह गरेका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...