नेपाली समय: ०९:४२:२० राती
वि.सं २०७६ माघ १४   मंगलवार

तिलक भारती र आयुष्मा कार्कीको अभिनयमा 'दशैं तिहारमा' सार्वजनिक (भिडियो)

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन ७)
News Title

काठमाडाैं । दुर्गा सेन्चुरी र अनुजा पुडासैनीको आवाजमा दशैं तिहारमा बोलको गीत सार्वजनिक भएको छ । 

रोहित बिसीको संगित तथा शब्दमा तयार भएको गीतमा तिलक भारती र आयुष्मा कार्कीले अभिनय गरेका छन् । भने गीतलाई ओम श्रेष्ठले निर्देशन गरेका छन् । 

भारतीले यसअघि थुप्रै गीतमा अभिनय गरिसकेका छन् । उनले सामाजिक विषयवस्तुमा आधारित गीतहरु आफूलाई मन पर्ने भन्दै कला क्षेत्रमा केहि गर्नुपर्छ भन्ने मनशायका साथ आएको जनाए । 

दशैं तिहारमा परदेशमा रहेका श्रीमान घर फर्केर आउन नपाएको कुरालाई लिएर गीत तयार पारिएको छ । वैदेशिक रोजगारी र श्रीमान श्रीमति छुट्टिएर बस्दाको कुरालाई गीतमा मुख्य विषयवस्तु बनाइएको छ । 

भिडियोः

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 50%
  • खुसी

  • 50%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार...

निर्वाचन तालिकासहित त्रिविले गर्‍यो स्ववियु निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिकाको प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...

कोरियन भाषा परिक्षा उतिर्ण ५९ जनामाथि अनुसन्धान किन ?

काठमाडौं । कोरिया भाषा परीक्षा पास गरेका ५९ जनामाथि अनुसन्धान गर्न वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको छ । नक्कली परीक्षार्थीबाट पास गरेको आरोपमा विभागले...

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी...

१० हजार घुससहित आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत अधिकारी पक्राउ

चितवन । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने...