नेपाली समय: ०९:४१:०६ राती
वि.सं २०७६ माघ १४   मंगलवार

हेमन्त कान्छाले ल्याए ७० वर्षीय धनकुमारीसँग 'भविष्य कसले देखेको छ' (भिडियो)

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १२)
News Title

काठमाडाैं । गायक तथा सारङगी बाधक हेमन्त कान्छा रसाइलीले ७० वर्षीय धन कुमारी गाैचनको साथमा 'भविष्य कसले देखेको छ' सार्वजनिक गरेका छन् । 

सपना रसाइलीको शब्दमा गायक तथा संगितकार हेमन्तले गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । 

बिक्रम कान्छा मगरको निर्देशनमा तयार पारिएको गीतमा मादल र सारंगी हेमन्त आफैले बजाएका छन भने बासुरी रत्न बिकले बजाएका छन् । 

भिडियोः

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार...

निर्वाचन तालिकासहित त्रिविले गर्‍यो स्ववियु निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिकाको प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...

कोरियन भाषा परिक्षा उतिर्ण ५९ जनामाथि अनुसन्धान किन ?

काठमाडौं । कोरिया भाषा परीक्षा पास गरेका ५९ जनामाथि अनुसन्धान गर्न वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको छ । नक्कली परीक्षार्थीबाट पास गरेको आरोपमा विभागले...

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी...

१० हजार घुससहित आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत अधिकारी पक्राउ

चितवन । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने...