नेपाली समय: १०:३१:५० राती
वि.सं २०७७ जेठ १९   सोमवार

वुमन्स च्याम्पिएन्स लिग 'टि २० क्रिकेट' प्रतियोगिताको खेल तालिका सार्वजनिक

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १५)
News Title

काठमाडाैं । वुमन्स च्याम्पिएन्स लिग 'टि २० क्रिकेट' प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 

आज सार्वजनिक भएको खेत तालिकामा पहिलो खेल चितवन राइनोज र क्याट क्विन्स काठमाडाैंबीच प्रतिष्पर्धा हुनेछ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आज खेल तालिका सार्वजनिक गर्दै खेल यहि अक्टोबर १६ देखि २४ सम्म सञ्चालन हुने जानकारी दिएको छ । 

क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाका अनुसार खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सञ्चालन हुनेछ । 

यस्तो छ खेल तालिकाः

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतका झन्डै ५ सय बढी कर्मचारी बिचल्लीमा

काठमाडौं । देशमा लकडाउन भएको ६७ दिन पुगिसक्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन) ले परामर्शदाता मार्फत खटिएका झन्डै ५०० कर्मचारीहरुलाई कामको जिम्मेवारीबाट...

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८...

आज फेरी थप ३५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज फेरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत १६, दैलेख ९, सल्यान ९ र अछाममा १ जना गरेर ३५...

कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता

धनगढी । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ...

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी...