नेपाली समय: ०६:३५:४५ बेलुका
वि.सं २०७७ आषाढ २०   शनिवार

काठमाडाैं महानगरका मेयर शाक्यलाई डेंगी संक्रमण

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १७)
News Title

काठमाडाैं । काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी संक्रमण भएको छ । 

अत्यधिक ज्वरो आएपछि स्वास्थ्य जाँच गराउन त्रिपुरेश्वस्थि ब्लु क्रस अस्पतालमा पुगेका शाक्यलाई डेंगी समक्रमण भएको पुष्टी भएको हो ।

डेंगी संक्रमण भएपनि मेयर शाक्यको अवस्था भने चिन्ताजनक नरहेको उनको सचिवालयले जनाएको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् । सत्ता संकट चुलिएसंगै प्रधानमन्त्री ओलीले विभिन्न तहमा राजनीतिक...

गोरखा अस्पतालमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट थप एकको मृत्यु भएको छ । गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कतारबाट...

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन...

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको...