नेपाली समय: ११:२०:३४ राती
वि.सं २०७६ माघ १४   मंगलवार

किन लगाउदैनन महानायक राजेश हमालले दशैंको दिन टीका ? कारण यस्तो छ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन २१)
News Title

काठमाडाैं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले दशैंको दिन आफूभन्दा ठलाबाट टीका लगाउने र आशिर्बाद थाप्ने गरेका छैनन् ।

महानायक हमालले दशैंको दिन अर्थात विजया दशामीको दिन उनले शोक मनाउने दिनको रुपमा लिने गरेका छन् । दशैंको दिन नै उनले आफ्नी आमालाई गुमाएको हुहनाले दशैंको टीकाको दिन टीका नलगाउने गरेका हुन् । 

हमालका बुबा चुडाबहादुर हमाल पाकिस्तानका राजदुत भएर गएकै बेला हृदयघातका कारण पाकिस्तान मै निधन भएपछि श्रीमानको मृत्यु खवरले विक्षिप्त बनेकी उनकी आमा रेणु हमाल डिप्रेशनको सिकार समेत भएकी थिइन् । उनले सधै चुरोट खाने देखि अन्य बानि समेत एकाग्रह भएको हमालले खुलासा गर्ने गरेका छन् । 

आमालाई दशैंको टीकाको दिन गुमाएको कारण उनले दशैंको टीका लगाउनुको सट्टा शोक मनाउने गरेका हुन् । यद्यपी उनले टीकाको भोलीपल्ट उनले टीका लगाउने भने गरेक चण् । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 100%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार...

निर्वाचन तालिकासहित त्रिविले गर्‍यो स्ववियु निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिकाको प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...

कोरियन भाषा परिक्षा उतिर्ण ५९ जनामाथि अनुसन्धान किन ?

काठमाडौं । कोरिया भाषा परीक्षा पास गरेका ५९ जनामाथि अनुसन्धान गर्न वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको छ । नक्कली परीक्षार्थीबाट पास गरेको आरोपमा विभागले...

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी...

१० हजार घुससहित आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत अधिकारी पक्राउ

चितवन । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने...