नेपाली समय: ०६:५९:४३ बेलुका
वि.सं २०७६ कार्तिक २६   मंगलवार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री र यतिका जहाज ठोक्किए

लुम्विनी भ्वाइस (२०७६ कार्तिक २२)
News Title

काठमाडाैं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक विमान पार्किङ वेमा नीजि विमान कम्पनी श्री र यतिका जहाज ठोक्किएका छन् ।

पार्किङ गरेर राखिएको यति एयरलायन्सको जहाजमाथि श्री एयरलायन्सको जहाज ठोक्किन पुगेको हो । श्री एयरलायन्सकाअनुसार हजार पार्किङ वेमा लैजादै गर्दा ठोक्किएको हो ।

जहाजमा सामान्य क्षति भएपनि सबै स्थिति सामान्य रहेको जनाइएको छ । भने, दुवै विमान कम्पनीका प्रतिनिधिहरुले जहाज निरिक्षण गरेका थिए । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 50%
  • खुसी

  • 0%
  • अचम्मित

  • 50%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरिकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त...

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।  देशमा सीमा विवाद चलेको भन्दै उनले...

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।...

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम...