नेपाली समय: ०२:४१:३३ अपरान्ह
वि.सं २०७६ फाल्गुण १४   बुधवार

पोखरा विमानस्थलमा २९ राउण्ड गोलीसहित एकजना पक्राउ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ माघ १२)
News Title
कास्की । पोखरा विमानस्थलमा एकजना युवा २९ राउण्ड गोलीसहित पक्राउ परेका छन् । 

विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित जितु शाही पक्राउ परेका हुन् । 

पोखरा महानगरपालिका-२७, रिठ्ठेपानीका शाहीको झोलामा गोली फेला परेको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार यति एयरलाइन्स मार्फत काठमाडाैं उड्न लागेका शाहीको झोलाबाट उक्त गोली बरामद भएको हो । अहिले प्रहरीले थप अनुसन्धानका लागि उलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास...

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।  घर नजिकै रहेको...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले आज पत्रकार सम्मेलन गरी महासंघको...

दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो, परिस्थिति अझै नाजूक

एजेन्सी । दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि...

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी, केहीबेरमा नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) सचिवालय बैठक शरु हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सचिवालयका सबै सदस्यहरु सहभागी छन् । बैठकमा प्रस्तुत हुने...