नेपाली समय: ०२:४५:४० अपरान्ह
वि.सं २०७६ चैत्र २६   बुधवार

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ फाल्गुण १४)
News Title

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।

 घर नजिकै रहेको जङ्गलमा लगेर १२ वर्षीय ए. ए नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका थापा आइतबारदेखि फरार भएका थिए । फागुन १० गते राति १७ बजेको समयमा ३० वर्षीय थापाले जबरजस्ती करणी गरेका थिए ।

फागुन १३ गते सादा पोसाकमा खटिरहेका प्रहरी टोलीले जिल्ला बर्दिया बासगढिबाट फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

घटनापछि बालिकाले आफ्नो परिवार आफन्तलाई जानकारी दिएपछि थापा फरार भएको स्थानीयले बताएका थिए । बालिकाले आइतबार इलाका प्रहरी कार्यालय कोहलपुरमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएकी छिन् । 

आवश्यक थप अनुसन्धान जानकारी भइरहेको इलाका प्रमुख कुलदिप चन्दले बताएका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

आफ्नो सस्तो लोकप्रियताका लागि त्यस्तो गैर राजनैतिक कार्य नगर्न अनेरास्ववियू नेता संजेलको आग्रह 

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) विश्वभर माहारीको रुपमा फैलिएको छ ।  संक्रमणले आक्रान्त भएको बेला सम्पुर्ण फटकशिलावासीलाई  यस महामारीसंग जुध्न थोरै भएपनि राहत होस भन्ने उद्देश्यका...

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने...

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका...

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...

चीनमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा बृद्धि

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार ६२ नयाँ कोरोना संक्रमित फेला...

-+