नेपाली समय: ०२:५५:२१ अपरान्ह
वि.सं २०७६ चैत्र २६   बुधवार

‘जनयुद्ध’को पहिलो सहिद दिल बहादुर रम्तेल २५औं स्मृति सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ फाल्गुण १४)
News Title

गोरखा । अनेरास्ववियू, राष्ट्रिय युवा सघं गोरखा जिल्ला कमिटीको आयोजनामा महान जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको २५औं स्मृति सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम सहिद दिल बहादुर रम्तेलको गृग जिल्लामा भएको हो । रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अथिति नेकपाकी नेत्री पंचा सिंहले बिद्यार्थी नेता क्षितिज सापकोटालाई पहिलो ब्लाड बैंक हस्तान्त्रण गरेका थिए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियू केन्द्रिय नेता तथा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य पन्चा सिंहले दिल बहादुरको बलिदानी बिना गणतन्त्र सम्भव नभएको बताए । जनयुद्धमा आफ्नो ज्यानलाई आहुति दिएर देश र जनताको निम्ति त्याग र समर्पणलाई राज्यले मुलभुत रुपमा लिएर सहिदका सपना पुरा गरे मात्र सच्चा समान हुने नेता सिंहको भनाई छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा नेकपा गण्डकी प्रदेश सदस्य बिष्णु भट्टको पनि उपस्थिति रहेको थियो ।

अनेरास्ववियू गोरखा जिल्ला संयोजक सञ्जिव रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल गाेरखा संमयाेजक अशाेक शर्मा भट्टले गरे । उक्त कार्यक्रममा ४० जना सहभागी थियो ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 80%
  • खुसी

  • 0%
  • अचम्मित

  • 20%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

आफ्नो सस्तो लोकप्रियताका लागि त्यस्तो गैर राजनैतिक कार्य नगर्न अनेरास्ववियू नेता संजेलको आग्रह 

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) विश्वभर माहारीको रुपमा फैलिएको छ ।  संक्रमणले आक्रान्त भएको बेला सम्पुर्ण फटकशिलावासीलाई  यस महामारीसंग जुध्न थोरै भएपनि राहत होस भन्ने उद्देश्यका...

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने...

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका...

नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...

चीनमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्यामा बृद्धि

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार ६२ नयाँ कोरोना संक्रमित फेला...

-+