नेपाली समय: ०१:५७:४६ बिहान
वि.सं २०७७ कार्तिक १०   सोमवार

श्रेष्ठको 'हाम्रो नवलपरासी' सार्वजनिक (भिडियो)

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ८)
News Title

नवलपरासी । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (वर्दघाट सुस्ता पूर्व) भनेर जिल्ला टुक्रिएपनि राजेश कुमार श्रेष्ठले गित संगितबाट जिल्लाबासीको मन जोड्ने प्रयास गरेका छन् । 

श्रेष्ठले आफ्नै संगित, शब्दमा हाम्रो नवलपरासी बोलको गीत सार्वजनिक गरेका छन् । 

नायक राजेश हमाल, उद्योगपति निर्वाण चौधरी, कलाकार टीका पहाडी, नायिका प्रिया रिजाल, नायक तथा मोडल गौरव पहाडी, गायिका ईन्दिरा जोशी, हेमन्त शर्मा, संगीतकार हरि लंम्साल लगायतका कलाकर्मीहरुले गितमा अभिनय गरेका छन् । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...