नेपाली समय: ०१:५१:२६ बिहान
वि.सं २०७७ कार्तिक १०   सोमवार

जन्मदिनको अवसरमा खेल मैदानलाई आर्थिक सहयोग

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २३)
News Title

रुकुम पूर्व । अनेरास्ववियु रुकुम –पूर्व)का जिल्ला संयोजक रेवन खडकाले खेल मैदान निर्माणको लागि आर्थिक सहयोग गरेका छन् । 

उनले आफ्नो जन्मदिनको अवसर पारी आज एघार हजार एक सय एघार रुपैयाँ खेल मैदान निर्माणको लागि सहयोग गरेका हुन् । 

विद्यार्थी नेता खड्काले जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्चलाई जोगाएर निर्माणाधिन पोखरा खेलमैदानको लागि आर्थिक रकम सहयोग गरेको वताए । पोखरा खेल मैदान तथा जग्गा खरिद समितिका सचिव समेत रहेका विद्यार्थी नेता खड्काले खेल मैदान निर्माणको लागि विभिन्न ठाउँबाट सहयोग रकम पनि जुटिरहेका छन् ।

उनले खेल मैदान निर्माणको लागि आ आफ्नो ठाउण्ँबाट सहयोग गर्न सबैमा अपिलसमेत गरेका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 66.67%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 33.33%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...