नेपाली समय: ०१:३१:१६ बिहान
वि.सं २०७७ कार्तिक १०   सोमवार

काठमाडाैं खेलकुद विकास समितिद्वारा राखेपका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २५)
News Title

काठमाडाैं । काठमाडाैं जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

काठमाडाैंमा एक कार्यक्रम गरेर जिल्ला खेलकुद विकास समितिले नवनियुक्त पदाधिकारिलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।  आउधे गरेका चाडपर्वहरु बिजया दशामी, दिपावली,नेपाल संवत, छट लगायतका पर्वहरुको अवसरमा आयोजित कार्यक्रममा बधाई तथा शुभकमाना व्यक्त गरिएको हो । 

काठमाडौं जिल्ला खेलकुद विकास समितिकाे अध्यक्ष अरुण बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राखेपका उपाध्यक्ष शिव काेईराला, सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्यहरु अर्जुन बहादुर के.सी, इन्दिरा निराैला, सुवास श्रेष्ठ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, प्रदेश सदस्यहरु प्रल्हाद दाहाल, ममिता श्रेष्ठ, का.जि.खे.वि.स. का कार्यलय प्रमुख अनन्तादेवी खनाल, रा.खे.प. कर्मचारी संघका अध्यक्ष रञ्जन थापा समितिका सदस्यहरु राजेन्द्र अर्याल, बिनु खड्का, रुपा थापामगर, काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षकहरु, खेलाडीहरु, उपस्थित भएका थिए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...