नेपाली समय: १०:०४:४९ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

मुख्यमन्त्री शाहीविरुद्ध नेपालमै पहिलो पटक अविश्वास प्रस्ताव दर्ता

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २५)
News Title

सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले कर्णलाी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । 

आफ्नै पार्टीका १८ जना सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । 

संघीय प्रणालीमा देश गइसकेपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री बनेका शाहीविरुद्ध नेपालमै पहिलो पटक सांसद यामलाल कँडेलको अगुवाइमा हस्ताक्षर संकलन गरी प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराइएको पत्रकार सम्मेलनमार्फत् उनीहरुले जानकारी गराएका छन् ।

नेपाल संघीय प्रणालीमा गएपछि मुख्यमन्त्री शाहीविरुद्ध पहिलो पटक अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 7.69%
  • खुसी

  • 53.85%
  • अचम्मित

  • 7.69%
  • दुःखी

  • 19.23%
  • यस्तै हो

  • 11.54%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...