नेपाली समय: ०१:४४:२२ बिहान
वि.सं २०७७ कार्तिक १०   सोमवार

कर्णालीका मुख्यमन्त्रीसहित नेताहरुलाई काठमाडाैं आउन ओली-प्रचण्डको निर्देशन

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन २७)
News Title

सुर्खेत ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले कर्णाली प्रदेशका मुख्यमन्त्रीसहितको टोलीलाई काठमाडाैं बोलाएका छन् । 

क्रणाली प्रदेशका सह-इन्चार्ज यमलाल कडेँल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रकाश ज्वाला, गुलाबजंग शाही, चन्द्रबहादुर शाहीलाई यहि २९ गतेसम्म केन्द्रिय कार्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् । 

कर्णाली प्रदेशको नेकपा संसदीय दलको प्रमुख सचेतकबाट भर्खरै हटाइएका सांसद गुलाबजंग शाहीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सेयर गर्दै अध्यक्षद्वय केपी शर्मा ओलि र प्रचण्डले २९ गतेसम्म केन्द्रिय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाएका छन् । 

यस्तै, शाहले अहिलेका सबै छलफल स्थगित गरिएको समेत जानकारी गराएका छन् । यद्यपी मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा सीता नेपालीलाई नियुक्त गरिसकेका छन् । भने आफ्नो मुख्यमन्त्री पद समेत सुरक्षित बनाइसकेका छन् । 

https://www.facebook.com/shahgj69/posts/3440620965998175

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 100%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर  ।  भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ...

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौँ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।  खर्चका अभावमा कुनै पनि...

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट  ।  नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि  सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री...

काठमाडौं उपत्यकामा १,५३५ जना संक्रमितः देशभर कती ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  नियमित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या...