नेपाली समय: ०९:२४:४५ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

कृषिमा रमाएर अर्गानिक जिल्ला सफल पार्न मन्त्री पाैडेलकाे आग्रह

Voice Of Federal Nepal

बिक्रम परियार (२०७७ आश्विन ३०)
News Title

रुकुम पूर्व । रुकुम पूर्व जिल्लालाई अाज असाेज ३० गते अर्गानिक जिल्ला घाेषणा गरिएको छ । घाेषणा कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशकि कृषि मन्त्री आरती पाैडेलले रुकुम पूर्वकाे सदरमुकाम रुकुमकाेटमा एकीकृत कृषि तथा पशुपन्छि बिकास कार्यालयकाे उद्घाटनका क्रममा यस्तो आग्रह गरेकी हुन् । 

मन्त्री पाैडेलले थपिन, रुकुमलाई हामिले सधैं सकारात्मक ढंगले हेरेकाे र लुम्बिनी प्रदेशभरीका जनताका लागि कृषि क्षेत्रमा आफु सधैं लागिपरेकाे र रुकुम पूर्वका जनताहरुलाई खेतीपातीमै आत्मनिर्भर बनी परिवारसँग रमाएर साच्चिकै अर्गानिक जिल्लालाई नमुना बनाउनुपर्नेमा उत्साहित गरेकी थिइन् । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयकाे उद्घाटनकै क्रममा रुकुम पूर्वलाइ अर्गानिक जिल्ला घाेषणा गरिएको कार्यक्रम आयाेजकले बताएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्री आरती पाैडेल संगै लुम्बिनी प्रदेश संसद तेजबहादुर वलि (प्रतीक) लुम्बिनी प्रदेश भाैतिक पूर्वाधार बिकाश सभापति आशा स्वर्णकार, रुकुम पूर्वका जनप्रतिनिधि, राजनीति दल, सुरक्षा निकाय, कृषक, नागरिक समाज,  स्थानीय बुद्धिजीवी लगाएत पत्रकार समेतकाे उपस्थित रहेकाे थियो । 

कार्यक्रममा जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा दलित अधिकारकर्मी उपेन्द्रलाल कामिले रुकुम पश्चिमकाे साेति घटनालाइ स्मरण गर्दै जुनसुकै कुरा पनि घाेषणा गरिदैमा सबै पूरा भैसकेको नठान्न आग्रह गर्दै जिल्लामा कृषिकाे सम्भावना र चुनाैति धेरै हुने वताए । कार्यक्रमकाे सभाध्यक्ष रुकुम पूर्व एकीकृत कृषि तथा पशुपन्छि बिकास कार्यालय प्रमुख अर्बिन्द्रमणि त्रिपाठीले गरेका थिए।
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 33.33%
  • खुसी

  • 33.33%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 33.33%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...