नेपाली समय: १०:२४:४९ राती
वि.सं २०७७ कार्तिक ५   बुधवार

युवा संघ नेपालका संयोजक दिपशिखाको कोरोना रिपोर्ट नेगेटिभ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ आश्विन ३०)
News Title

काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा 'दिपशिखा'लाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका युवा नेता दिपशिखालाई कोरोना नेगेटिभ देखिएको हो । 

संयोजक दिपशिखाले फेसबुकमा एक पोस्ट शेयर गर्दै आफूलाई पहिलो पटक सस्पेन्स पोजेटिभ देखिएको र दोश्रो पटक कोरोना परिक्षण गर्दा नेगेटिभ आएको जनाएका  छन् ।

पहिलो पटकको नतिजा पोजेटिभ आएपनि दोश्रो परिक्षणमा नेगेटिभ आएको उनले जनाएका छन् । यद्यपी उनले आफू भ्रममै रहेको भन्दै आम रुपमा भ्रम पर्न गएकोमा क्षमायाचना समेत गरेका छन् ।

प्राप्त जानकारी अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएको हुनाले क्षमायाचनासहित समाचार सच्याइएको छ । -स

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 27.27%
  • खुसी

  • 0%
  • अचम्मित

  • 72.73%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडाैँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।  बुधबार महासंघको केन्द्रीय कार्यालय...

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडौँ  ।  गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा २ हजार...

बाघको आक्रमणबाट मृत्यु

बर्दिया  ।  मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडाैँ  ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक...

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

जाजरकोट  ।  दिनमा घामले पोल्छ रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, “वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प...