नेपाली समय: ०२:१२:०२ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

नेपाल-भारत खुल्ला सीमामा काँडेतार लगाउनुर्छः मुख्यमन्त्री पाेखरेल

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ बैशाख २९)
News Title

काठमाडाैं । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल-भारत सीमामा काँडेतार लगाउन सुझाएका छन् । 

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणमा खुल्ला सीमा नाका मुख्य कारक बनेको भन्दै सीमामा काँडेतार लगाएर जनताको सेवामा सीमानाका थप गर्नुपर्ने जनाएका हुन् । नेपालमा कोरोना संक्रमति थपिनुमा सीमा नाकाबाट असुरक्षित लुकिछिपी आउनु नै रहेको उनको दाबी छ । 

भन्सारबाहेक अन्य स्थानबाट आउजाउ गर्ने बाटो नभएको भए नेपालमा कोरोना संक्रमित नथपिने उनको भनाई छ । 

यस्तै, उनले नेपाल-भारत बीचको सीमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा काँडेतार लगाउने विषयलाई महत्वपूर्ण एजेण्डा बनाइनु पर्ने उनको माग समेत छ । 

https://www.facebook.com/shankar.pokhrel.946/posts/1544997555656122

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 80.77%
  • खुसी

  • 7.69%
  • अचम्मित

  • 7.69%
  • दुःखी

  • 1.92%
  • यस्तै हो

  • 1.92%
  • आक्रोशित

ताजा समाचार

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...

प्रदेश १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी...

ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा...