नेपाली समय: ०२:३०:५६ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

मेरो कारण देखाएर बैठक स्थगित गर्नु षडयन्त्रकारी राजनीतिक भद्दा मजाकः भीम रावल

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ बैशाख ३१)
News Title

काठमाडाैं । नेपाल क्मयुनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले बैठक स्थगित गर्नु षडयन्त्रकारी र गैरजिम्मेवारवार राजनीतिक भद्दा मजाक रहेको टिप्पणी गरेका छन् । 

बालुवाटारमा आफू निकटका सांसदहरुको भेलामा कोरोना परिक्षण नगरेर भेला गर्न हुने भन्दै प्रश्न उठाएका रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालप्रति आक्रोश व्यक्त गरेका छन् । 

आफ्नो कारण आजको बैठक स्थगित भएको भनेर संचार माध्यममा रिमालले अभिव्यक्ति दिएको दाबी गर्दै रावलले ती प्रहरी अधिकारी एक महिना पहिलेदेखि नै आफूसँग नरहेको प्रष्ट पारेका छन् ।

के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान वालुवाटारका लागि रहेछ । प्रमंका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई भन्नुभएछ । यस्तै मति र बुध्दिले समस्या बढेका छन् । रावलले उल्लेख गरेका छन् । 

https://twitter.com/BhimRawal179/status/1260510657700478977

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 9.09%
  • खुसी

  • 9.09%
  • अचम्मित

  • 9.09%
  • दुःखी

  • 9.09%
  • यस्तै हो

  • 63.64%
  • आक्रोशित

ताजा समाचार

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...

प्रदेश १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी...

ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा...