नेपाली समय: ०१:१९:०६ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

मेरो निर्वाचन क्षेत्रमा कोरोना पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ हेर्दा आत्तिएको छुः गगन थापा

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ९)
News Title

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको कन्ट्याक्ट ट्रेसिङ पछ्याउदा आत्तिएको जनाएका छन् । 

कोरोना पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङको क्रममा आफ्नो निर्वाचन क्षेत्र कपन, नक्साल र मैतिदेवीमा पछ्याउदा गति र तरिका देखेर आफू आत्तिएको भन्दै उनले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई सचेत गराएका छन् । 

कन्ट्याक्ट ट्रेसिङ यसरी नै गरिए स्थिति भयावह हुने भन्दै नेता थापाले आफूले राखेको कुरा स्वास्थ्य मन्त्री ढकालले गम्भीर ढंगले नलिएको आरोप समेत लगाएका छन् । उनले कोरोना पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ र टेस्टलाई सुधार गरेर कोरोनाविरुद्ध लड्न आह्वान समेत गरेका छन् ।  
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...