नेपाली समय: ०२:३९:१४ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

मन्त्रिपरिषद् निर्णयः संविधान संशोधनको प्रस्ताव लगिने

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ९)
News Title

काठमाडाैं । सरकारले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । 

आज प्रधानमन्त्री निवास वालुवाटारमा बसकेो मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा जारी गरेपछि कार्यान्वयन गर्न संँिधानको अनुसूचीमा रहेको विद्यमान निसान छाप परिवर्तन गरन संविधान संधोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । 

कानुन, न्याय तथा संसदीय मानिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेका अनुसार आज बसकेो मन्त्रिपरिषद् बैठकले कापलापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा प्रयोगमा ल्याउन संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय भएको हो । 

संविधान संशोधन मार्फत निसान छाप नै परिवर्तन भएपछि औपचारिक रुपमा सरकारी कार्यालयमा नयाँ नक्सा प्रयोगमा आउनेछ । 

सरकारले बुधबार भारतद्वारा मिचिएको भूमी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । अबको प्रतिनिधिसभा बैठक जेठ १३ गतेका लागि आह्वान गरिएको छ । संविधान संशोधन गर्न दुई रतिहाई बहुमतको आवश्यकता हुन्छ । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...

प्रदेश १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी...