नेपाली समय: ०४:१०:२३ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

शुक्रबार साँझ थपिए ९ जना कोरोना संक्रमित, संक्रमित पुगे ५ सय १६

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ ९)
News Title

काठमाडाैं । शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमंण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर हेटाैडा ३ की ५४ वर्षीय महिला र भक्तपुर-०९ की ४२ वर्षीय महिलासहित बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषहरु रहेका छन् । यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको हो । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ भने अहिलेसम्म ३ जनाको मृर्यु भइसकेको छ । ७० जना कोरोनालाई जितेर घर फर्किएका छन् । 

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

सोती नरसंहार: जातीय भेदभावको पराकाष्टा 

यही २०७७ साल जेठ १० गते साँझ करीब ६ बजेतिर कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला, चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै...

विश्व वातावरण दिवस : प्रकृतिले चाहेकै थियो त विश्वभर लकडाउन ?

काठमाडौं । सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःखभाग्जन : । अर्थात् निरोगी सबै हुन् सबै हुन् सुखीया, सबै...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...