नेपाली समय: १०:२८:०३ बिहान
वि.सं २०७७ आषाढ २०   शनिवार

रुकुम घटनाको अनुसन्धानमा सीआईबी पनि खटिने

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७७ जेठ १९)
News Title

रुकुम पश्चिम । रुकुम पश्चिमको चाैरजहारी घटना अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिने भएको छ । 

गृहमन्त्री रामबहादुर थापा 'बादल'को निर्देशनमा सीआईबीको टोली घटना अनुसन्धानमा खटिने भएको हो । 

सडकदेखि सदनसम्म रुकुम चाैरजहारीको सोतीमा घटेको घटनाको बारेमा चर्को विरोध सुरु भएको छ । जातीय भेदभाव तथा छुवाछुतका कारण रुकुम पश्चिममा नवराज विकसहित ६ जनाले ज्यान गुमाएपछि सत्य तथ्य छानविनका निम्ति आवाज उठ्न थालेको हो । 

रुकुमकी सुस्मा मल्लसँग प्रेम सम्बन्धमा रहेका नवराज विक विवाह गर्ने भन्दै त्यहाँ पुगेको जनाइदै आएको छ । सोहि घटनाको प्राविधिक पक्षको छानविन तथा अनुसन्धान गर्न सीआईबीको टोली रुकुम जान लेगेको जनाइएको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन...

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको...

प्रधानमन्त्री ओलीको सन्देश बोकेर खुमलटार पुगे पोखरेल, पौडेल र नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर रक्षामन्त्रीसहित महासचिव खुमलटार पुगेका छन् । सत्ता संकट गहिरिएसँगै पार्टी सचिवालय सहित स्थायी...

बालुवाटारमा प्रचण्डले राखे यी प्रस्ताव, अब के होला ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच लामो छलफल भएको छ । पार्टी फुटको संघारमा पुगेको बताइरहेका बेला प्रचण्डले...