साढे पाँच महिनापछि स्वदेश फर्केका देउवाले जारी गरे वक्तव्य

1k Shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका छन्। हङकङमा उपचाररत देउवा बिहीबार दिउँसो काठमाडौँ आइपुगेका हुन्। 

स्वदेश फर्केलगत्तै देउवाले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा समेटिएको वक्तव्य जारी गरेका छन्। शिलापत्रले सार्वजनिक गरेको वक्तव्यको पूर्ण पाठ यसप्रकार छ। 

 

773589524_1607018540793304_2575104245927607678_n-1786607148.jpg774060005_1607018547459970_4114680205105078875_n-1786607148.jpg

सम्बन्धित समाचार