1.5k
Shares
काठमाडौं । पूर्वमन्त्री तारामान गुरुङ ८ दिन हिरासतमा बसेपछि रिहा भएका छन्।
गुरुङलाई अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो। ८ दिनसम्म हिरासतमा राखेर आवश्यक अनुसन्धान तथा सोधपुछ गरेपछि उनलाई रिहा गरिएको हो।
उनको रिहाइसँगै घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढ्ने जनाइएको छ। प्रहरी अनुसन्धानका क्रममा संकलित विवरण तथा प्रमाणका आधारमा आगामी प्रक्रिया तय गरिने बताइएको छ।