1.1k
Shares
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले अधिवेशन अन्त्य गर्ने र सुरू गर्ने क्रम चलिरहने बताए ।
प्रचण्ड र ओलीबिच ‘वान टु वान’ वार्ता
ओलीले कांग्रेसले गर्दा अधिवेशन अन्त्य गर्न लागेको संकेत दिए । ओलीले प्रतिनिधि सभाको बैठक विपक्षी दल नेपाली कांग्रेसको कारणले चल्न नसकेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच के-के छलफल भयो ?
ओलीसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक राख्दैछन् । आजको बैठकले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्नेदेखि केही महत्वपूर्ण निर्णय लिनसक्ने बझिएकाे छ ।