पोषराज एआईजीमा बढुवा सिफारिस

1.1k Shares

काठमाडाैं । प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । 

बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । 

उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

सम्बन्धित समाचार