नवनियुक्त राज्यमन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

290 Shares

काठमाडौं । नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्।

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बि।क। र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ छन्। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

सम्बन्धित समाचार