भेनेजुएलाको युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला युथ (जेयुएसपिभि) को १६ औं स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रम राजधानी काराकसमा भव्य रूपमा सम्पन्न भएको छ । रास्ट्रपति निकोलस मदुरोको संबोधनले बिश्वभरका युवाहरूलाई साम्राज्यवादको विकसित रूप नयाँ फासिवादको रूपमा आएकोले यसलाई डटेर भेनेजुएलाका जनताले सशक्त प्रतिरोध गरिरहेको उल्लेख गर्दै संसारले नै साम्राज्यवाद परास्त गर्ने दिन आएको बतायका छन ।
सामान्य जीवनशैलीमा हरेक कार्यक्रममा भेनेजुएली जनतासँग साक्षत्कार गर्ने अमेरिकन साम्राज्यवादले करोडौं डलर परिचालन गर्दा समेत जुलाई २८ मा स्वतन्त्र एवं निष्पक्ष ढंगले सम्पन्न आम निर्वाचनबाट पुनः जनताको अपार समर्थन पाएका मदुरोले साम्राज्यवादलाई धुलो चताएरै छाड्ने बताएका हुन।