पण्डित इजरायलका लागि राजदूत नियुक्त

1.5k Shares

काठमाडौँ, कात्तिक २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।president-offic_1.jpg

सम्बन्धित समाचार