अध्यक्ष प्रचण्ड मकवानपुरमा

2.4k Shares

कार्तिक २४, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज  मकवानपुर मा पुगेका छन।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मकवानपुरको चित्लाङमा भब्य स्वागत गर्दै स्थानीयबासी। अध्यक्ष प्रचण्डले आज मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्नु भयको छ।su11.jpgsu10.jpgsu9.jpgsu8.jpgsu6.jpgsu5.jpgsu4.jpgsu2.jpgsu1.jpg

सम्बन्धित समाचार