काठमाडौँ, मङ्सिर ४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।