मंसिर २७,काठमाडौं ।सिंहदरबारमा बस्ने भनिएको आजको मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने भएको छ ।
यसअघि सिंहदरबारमा साँझ ५ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताको कारण बालुवाटारमा बस्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।