पुर्व प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा प्रमुख हमालकाे स्वास्थ्य बारे जानकारी

3.4k Shares

धनगढी, पुस १३ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

धनगढीस्थित हमालको निजी निवासमा पुगेर उहाँहरूले स्वास्थ्य लाभको कामना गर्नुभएको हो । सो क्रममा नगर प्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको गोपाल हमालले भिडियो सन्देशमार्फत जानकारी दिनुभएको छ ।  

सम्बन्धित समाचार