ऋषिकेशकी श्रीमती अञ्जलालाई धरौटीमा छाड्न अदालतको आदेश

1.8k Shares

पुष २४,  काठमाडौं ।उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला धरौटीमा रिहा भएकी छ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला आज आफैं अदालतमा हाजिर भएकी थिईन् । उनलाई मोरङ जिल्ला अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

सम्बन्धित समाचार