माघ २,काठमाडौं: बुधबार बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्नलाई सरेको छ।
बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अपराह्न ४ बजेलाई सरेको सचिव गणेश साहले जानकारी दिए।