काठमाडौं, १९ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ ।
अध्यक्ष यादवको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी छ ।
यो बैठक आज र भोलि दुई दिन बस्ने भनिएको छ ।