मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

1.7k Shares

काठमाडौं, २३ फागुन । गत फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ ।शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । बैठकले चालु आर्थिक वर्ष २०८१र०८२ का लागि चैते धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री गुरुङले निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रस्थिापन गर्न बनेको विधेयक सङ्घीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चत पेश गर्नु स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यससँगै सरकारले अन्य विभिन्न १९ वटा निर्णय गरेको छ ।  

सम्बन्धित समाचार