एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, चैत १ गते आन्दोलन घोषणा गर्ने
1.6k
Shares
फाल्गुन २६, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
अहिले केहीबेरमा बस्नेगरि सचिवालय बैठक डाकिएको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादी आन्दोलनको तयारीमा छ । आज बैठक बस्ने र चैत १ गते आन्दोलन घोषणा गर्ने उसको तयारी छ ।