एमाले सचिवालय बैठक जारी

2.8k Shares

काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

एमाले मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक विषयमा छलफल जारी छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका छन् । राजावादीहरुको आन्दोलनको विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले बैठकलाई ब्रिफ गरिरहेका छन् ।

सम्बन्धित समाचार