मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

2.1k Shares

६ चैत, काठमाडौं।सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले ११ निर्णय गरेको छ । जसमा विपद प्राधिकरणको प्रमुख कार्यकारी, नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति लगायतका निर्णय गरेको छ ।

सम्बन्धित समाचार