चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश
2.2k
Shares
६ चैत, काठमाडौं। यहि चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । आज बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो ।