काठमाडौं, ११ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
आज अपरान्ह शितलनिवासमा पुगेर प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।